For Rent NRs120,000 Rs - Flat System House
Last Updated on December 6, 2022
House for rent at Jamal, Kathmandu
काठमाडौँ जमलमा सिंगो घर भाडामा छ। यो घरमा जम्मा ७ कोठा ३ बाथरुम छन् । २ वटा कोठाहरु चाही निकै नै ठुला हल छन् । १ कार र केहि बाइकहरु लाइ पार्किङ्ग स्थल छ । मासिक भाडा रु १२०,०००/ negotiable
Contact- Raju Limbu 9801117335 | 9851117335