NRs85,000 Rs - Office Space
Last Updated on December 12, 2022
Grand office space on rent at Kupandole, Lalitpur
ललितपुर कुपन्डोलमा कमर्सिअल बिल्डिंगको चौंथो तल्लामा करिब १८०० बर्ग फिट छेत्रफल भएको अफिसस्पेस भाडामा छ । पार्किङ्गको सुबिधा छ । मासिक भाडा रु ८५,०००/ आइटी कम्पनी, अनलाइन मार्केटिंग आदिको लागि उपयुक्त हुन् सक्छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335