For Rent NRs110,000 Rs - Flat
Last Updated on November 20, 2022
Grand Office Space on rent at Kumaripati, Lalitpur
ललितपुर कुमारीपाटीमा भर्खरै निर्माण सम्पन्न भएको घरको ग्राउण्डफ्लोर र फस्टफ्लोर गरि जम्मा २००० बर्ग फीट भएको हलहरु भाडामा छ । कार बाइक पार्किङ्ग सुबिधा छ । मासिक भाडा रु ११०,०००/ आइटी अफिस, हाइड्रो अफिस, प्राइभेट कम्पनि आदिलाइ उपयुक्त हुन्छ। Contact- Raju Limbu 9801117335 | 9851117335