For Rent NRs60,000 Rs - Flat
Grand office space on rent at Jhamsikhel, Lalitpur
ललितपुर झम्सिखेलमा सेकेन्डफ्लोरमा शानदार अफिसस्पेस भाडामा छ। यो फ्लोरमा १४०० बर्ग फीट कार्पेट एरिया छ। यो फलाटमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ , कार बाइक पार्किङ्ग सुबिधा छ। मासिक भाडा रु ६०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335