For Rent NRs400,000 Rs - Bungalow
Last Updated on September 6, 2022
Grand bungalow on rent at Nakhu, Lalitpur
ललितपुर रिङ्ग रोडबाट करिब १३०० मिटर रिङ्गरोड बाहिर शानदार भब्य बंगलो भाडामा छ । ३५ आना जग्गा छेत्रफल असाध्य ठुलो कम्पाउण्ड, फुलबारी बगैचा सबै भएको यो सुन्दर बंगलोमा जम्मा ४ बेडरुम, लिभिङ्गरुम, किचेन, ४ बाथरुम छन् । कम्तिमा ६ कारको लागि पार्किङ्ग स्थल छ। यो फर्निस्ट बंगलो हो । मासिक भाडा रु ४ लाख
Contact- Raju Limbu 9801117335 | 9851117335