For Rent NRs70,000 Rs - Flat
Last Updated on December 1, 2021
Furnished flat on rent in Lalitpur, Manbhawan
ललितपुर मानभवनमा अत्यन्त सुन्दर शानदार फुल्ली फर्निस्ट फलाट भाडामा छ। यो फलाटमा २ बेडरुम, भब्य लिभिङ्गरुम, किचेन, डैनिंग र एउटा छुटै वैटीङ्गरुम पनि छ। पार्किङ्गको सुबिधा छ। फुलबारी बगैचाले सुज्जजित फलाट छ। मासिक भाडा रु ७०,०००/