For Rent NRs60,000 Rs - Flat
Last Updated on November 26, 2022
Furnished Flat on rent at Manbhawan, Lalitpur
ललितपुर मानभवनमा फस्टफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन एउटा एटेच बाथरुम अर्को कमन बाथरुम छ। फुल्ली फर्निस्ट फलाट हो । स्टोर छ। ठुलो टयारेस छ। वरिपरि सुन्दर बगैचा छ। मासिक भाडा रु ६०,०००/ पार्किङ्ग सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335