For Rent NRs50,000 - Flat, Furnished Flat
Last Updated on November 9, 2022
Furnished Flat on rent in Lalitpur Thasikhel
ललितपुर थसिखेल रिङ्ग रोडभित्र अत्याधुनिक फर्निस्ट फलाट ग्राउण्डफ्लोरमा खाली छ । यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन एक एटेच बाथरुम अर्को कमन बाथरुम छ । कार पार्किङ्गको सुबिधा छ । मासिक भाडा रु ५०,०००/ यो फलाट फुल्ली फर्निस्ट हो ।
Contact- Raju Limbu 9801117335 | 9851117335