Furnished flat for rent at Kupandol, Lalitpur

Furnished flat for rent at Kupandol, Lalitpur
For Rent NRs37,000 Per month - Furnished Flat
Property ID -1532 3 Bedrooms 1 Bathroom 1 Parking

Last Updated on January 17, 2021

 

Furnished flat for rent at Kupandol, Lalitpur

ललितपुर कुपन्डोलमा आधुनिक फलाट सिस्टमको घरको फस्टफ्लोरमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको सुन्दर फर्निस्ट फलाट भाडामा छ। यो घर ठुलो कम्पाउण्डमा निर्माण भएकोले कोठाहरु उज्याला र ठुला छन्। बल्कोनिहरु छन्। कोठाहरुमा राम्रो घाम लाग्छ । पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु ३७,०००/ negotiable ।

फलाटको भिडिओ हेर्नुहोला

 

Property Video

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home KTM

Home KTM