For Rent NRs45,000 Rs - Furnished Apartment
Last Updated on April 17, 2022
Furnished Apartment on rent at Sunrise Tower Nakhu
ललितपुर नखु सनराइज टावरमा अपार्टमेन्ट भाडामा छ। १३औं तल्लामा अबस्थित यो अपार्टमेन्टमा जम्मा ४ बेडरुम, १ एटेच र २ कमन बाथरुम छन् । यो अपार्टमेन्ट तत्कालै सर्न मिल्ने फुल्ली फर्निस्ट अपार्टमेन्ट हो । मासिक भाडा रु ४५,०००/ मात्र
Contact- Raju Limbu 9801117335 | 9851117335