Fully Furnished house for rent in Lalitpur Dhobighat

Fully Furnished house for rent in Lalitpur Dhobighat
For Rent NRs130,000 Rs - Bungalow
Property ID -3965 3 Bedrooms 2 Bathrooms 1 Parking

Last Updated on December 20, 2021

Fully Furnished house for rent in Lalitpur Dhobighat

ललितपुर धोबिघाटमा अत्याधुनिक फर्निस्ट बंगलो भाडामा छ। यो बंगलोमा ४ बेडरुम, लिभिङ्गरुम, किचेन ३ एटेच र १ कमन गरि जम्मा ४ बाथरुम छन् । फलसिलिङ्ग, पार्केट फ्लोरिंग, आधुनिक लाइटिंग सिस्टम अनि इन्टेरिअर आकर्षक डिजाइनले बंगलोलाइ अत्यन्त शोभनीय बनाएको छ। मासिक भाडा रु १३०,०००/ पार्किङ्ग सुबिधा छ । ३ वटा कार अट्ने पार्किङ्ग स्थल छ।

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home KTM

Home KTM