For Rent NRs50,000 Rs - Flat
Last Updated on October 30, 2022
2 BHK Fully furnished Flat on rent at Thasikhel, Lalitpur
ललितपुर थसिखेल रिङ्ग रोडभित्र ग्राउण्डफ्लोरमा फुल्ली फर्निस्ट फलाट जसमा २ बेडरुम, लिभिङ्गरुम, किचेन एउटा एटेच अर्को कमन बाथरुम भएको फलाट भाडामा छ। कार पार्किङ्ग सुबिधा छ । मासिक भाडा रु ५०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335