Nayabazar, Kathmandu
For Sale NRs25,000,000 - Flat System House
Last Updated on January 15, 2021
Flat system house for sale at Nayabazar Kathmandu.
नयाबजार गार्डेन होटेल चोक बाट म्हेपी मन्दिर जाने बाटोमा ६ आना जग्गा मा बनेको फलाट सिस्टम को पुरानो घर बिक्रीमा छ। यो घर को पार्किंग अगाडी बाटो संगै जोडिएको छ भने घर चाही पछाडी ६ फिटे बाटो मा बनेको छ। पार्किंग र बाटो समेत गरेर ६ आना जग्गा हुन आउँछ।
यो घर को हरेक तल्ला मा २ वटा बेडरुम, एउटा हल, एउटा किचन डैनिंग र एउटा बाथरुम हरु छन।