For Rent NRs20,000 Rs - Flat
Last Updated on November 5, 2022
Flat on rent in Lalitpur Dhobighat
ललितपुर धोबिघाट रिङ्ग रोडबाट मात्र ३५० मिटर रिङ्ग रोड बाहिर ग्राउण्डफ्लोरको फलाट भाडामा छ । यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ । बाइक पार्किङ्ग सुबिधा छ । मासिक भाडा रु २०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335