Flat For rent in Lalitpur City

Flat For rent in Lalitpur City
For Rent NRs25,000 - Flat
Property ID -2376 2 Bedrooms 1 Bathroom 1 Parking

Last Updated on August 27, 2021

Flat For rent in Lalitpur City

ललितपुर ग्वार्को बि एण्ड बि अस्पतालबाट ५०० मिटर रिङ्ग रोड बाहिर आधुनिक फलाट भाडामा छ। यो ग्राउण्डफ्लोरको फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको सुन्दर फलाट भाडामा छ। पुजा कोठा छ। बाहिरपट्टि लुगा सुकाउने ठाउँ छ भने कम्पाउण्ड अगाडीपट्टि सुन्दर गार्डेन र ग्यारेज छ। यदि पार्किङ्ग सुबिधा चाहिने हो भने मासिक भाडा रु २५,०००/ पार्किङ्ग नचाहिनेको लागि मासिक भाडा रु २१,०००/ मात्र

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home KTM

Home KTM