For Rent - Flat System House
Last Updated on September 20, 2022
Commercial building on rent at Bhaisepati, Lalitpur
ललितपुर भैसेपाटी भर्खरै निर्माण सम्पन्न भएको ३ तल्ले कमर्सिअल बिल्डिंग भाडामा छ । प्रत्येक तल्लामा ६८० बर्ग फिट छ । जम्मा १९०० बर्ग फिट छ । मासिक भाडा रु १५०,०००/ पार्किङ्ग सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335