For Rent NRs110,000 Rs - Bungalow
Last Updated on August 19, 2022
Beautiful bungalow on rent at Mahalaxmisthan, Lalitpur
ललितपुर महालक्ष्मीस्थान रिङ्गभित्र शानदार घर भाडामा छ । यो घरमा जम्मा ३ वटा बेडरुम,लिभिङ्गरुम, किचेन र ३ बाथरुम छन् । १३ आना को कम्पाउण्ड छ। मासिक भाडा रु ११०,०००/ पार्किङ्ग ३ वटा कार र बाइक पार्किङ्गको सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335