For Rent - Office Space
Last Updated on November 1, 2022
An office space on rent at Maitidevi, Kathmandu
काठमाडौँ मैतीदेवी मूल सडक कमर्सिअल बिल्डिंगको ग्राउण्डफ्लोर करिब ८०० बर्ग फिटको २ वटा हलमा पार्टिसन गरिएको अफिसस्पेस भाडामा छ। पार्किङ्गको सुबिधा छ। एउटा बाथरुम छ। मासिक भाडा रु २३,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335