For Rent NRs60,000 Rs - Flat
Last Updated on October 30, 2022
Office space with 1200 sq. ft. on rent at Kumaripati, Lalitpur
ललितपुर कुमारीपाटीमा सेकेन्डफ्लोरमा करिब १२०० बर्ग फिट छेत्रफल भएको अफिसस्पेस भाडामा छ। तीनवटा एटेच बाथरुम र १ कमन बाथरुम गरि जम्मा ४ बाथरुम छन् । बाइक पार्किङ्गको सुबिधा छ। आइटी अफिस वा कुनै प्राइभेट कम्पनिको लागि उपयुक्त हुन् सक्छ। मासिक भाडा रु ६०,०००/
Contact – Raju Limbu 9801117335 | 9851117335