Property ID -2999
2000 Sq.Ft.
1 Bedroom
2 Bathrooms
Last Updated on October 30, 2021
An office space for rent in Lalitpur Nakhipot
ललितपुर नखिपोट साम्पाङ्गको चोकमा आधुनिक कमर्सिअल घरको सेकेन्डफ्लोरमा २००० बर्ग फिट बिल्ट अफ एरिया भएको अफिसस्पेस भाडामा छ। मासिक भाडा रु ५५,०००/ अफिसको लागि मात्र उपयुक्त हुन्छ ।