For Rent NRs100,000 Rs - Flat System House
Last Updated on December 11, 2021
A whole house on rent in Lalitpur Kupandol
ललितपुर कुपन्डोलमा पुरा घर भाडामा छ। यो घरमा साना ठुला कोठाहरु गरेर जम्मा १५ कोठा र ४ बाथरुम छन्। पाले घर छ। ठुलो कम्पाउण्डमा हरियाली, खुला ठाउ छ। ४ वटा कारको लागि पार्किङ्ग स्थल छ। अफिस तथा निबास दुवैको लागि घर भाडामा उपलब्ध छ। मासिक भाडा रु १,०००००/ मात्र