For Rent NRs100,000 Rs - Flat System House
Last Updated on November 11, 2022
A whole house on rent at Gwarko , Lalitpur
ललितपुर बि एण्ड बि अस्पाताल नजिकै सिंगो घर भाडामा छ । यो घरमा जम्मा १२ कोठा ७ बाथरुम, किचेन छ । पार्किङ्गको सुबिधा छ । मासिक भाडा रु १,०००००/ गेस्टहाउस होस्टेलको लागि उपयुक्त हुनसक्छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335