For Rent NRs150,000 Rs - Flat
A whole house for rent at Jawalakhel, Lalitpur
ललितपुर जावलाखेलमा शानदार घर भाडामा छ। यो जग्गा १५ आना कम्पाउण्डमा निर्मित छ। यो अढाई तल्ले घरमा जम्मा १२ वटा कोठा र किचेन र ४ बाथरुम छ । प्राथमिकता अफिसको लागि मात्र। प्रसस्त पार्किङ्ग सुबिधा छ। मासिक भाडा रु १५०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335