Property ID -3404
7 Bedrooms
2 Bathrooms
1 Parking
Last Updated on December 12, 2021
A two story house on in Kathmandu Baneshwar
काठमाडौँ पुरानो बानेश्वरमा २ तल्ले घर भाडामा छ। यो घरमा जम्मा ९ कोठा , किचेन र २ बाथरुम छन् । अफिस तथा निबास प्रयोजनको लागि घर भाडामा दिन सकिन्छ। ४ गाडी अट्ने पार्किङ्ग स्थल छ। मासिक भाडा रु १५०,०००/ मात्र