For Rent NRs80,000 Rs - Flat System House
Last Updated on January 26, 2022
A small house for rent in Kathmandu Battisputali
काठमाडौँ बत्तीसपुतलीमा भुकम्प प्रतिरोधात्मक बिधिमा बनाइएको स्टिल स्ट्रक्चर तथा सिमेन्टबोर्ड प्रयोग गरि बनाइएको २ तल्ले घर भाडामा छ। यो घरमा साना ठुला कोठा गरेर जम्मा ८ कोठा ३ बाथरुम, आवस्यक परे, सेमिनार हल पनि उपलब्ध गर्न सकिने छ। २ कार र बाइकहरुको लागि पार्किङ्ग सुबिधा छ। मासिक भाडा रु ८०,०००/ ( सानो होस्टेल, प्राइभेट अफिस आइटी अफिस आदिको लागि उपयुक्त हुन्छ। )