Property ID -5284
6 Bedrooms
3 Bathrooms
1 Parking6 aana
Last Updated on March 2, 2022
A modern house for sale at Satdobato, Lalitpur
ललितपुर सातदोबाटो रिङ्गरोडभित्र शानदार तिन तल्ले घर बिक्रिमा छ। ६ आना जग्गाको कम्पाउण्ड निर्मित फलाट सिस्टमको घर हो । हरेक तल्लामा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। मूल्य रु ५ करोड ५० लाख मात्र ।