For Rent NRs85,000 Rs - Flat System House
Last Updated on September 5, 2022
Modern house for rent at Thasikhel, Lalitpur
ललितपुर थसिखेल रिङ्ग रोडबाट ५० मिटर मात्र रिङ्गरोड बाहिर सुन्दर घर भाडामा छ। यो घरमा जम्मा ९ कोठा , लिभिङ्ग, किचेन ४ बाथरुम छन् । पार्किङ्ग सुबिधा छ । ३ कार बाइक पार्किङ्ग सुबिधा छ । मासिक भाडा रु ८५,०००/ अफिसको लागि मात्र
Contact- Raju Limbu 9801117335 | 9851117335