For Rent NRs40,000,000 Rs - Bungalow
Last Updated on October 28, 2021
A modern bungalow on sale in Lalitpur Ekantkuna
ललितपुर एकान्तकुना रिङ्ग रोडबाट ३०० मिटर मात्रै रिङ्गरोड बाहिर ४ आना २ पैसाको कम्पाउण्ड भर्खरै निर्माण सम्पन्न भएको नया बंगलो बिक्रिमा छ। यो बंगलोमा ५ वटा बेडरुम, लिभिङ्गरुम, किचेन डैनिंग र ३ बाथरुम छन् । १० फिटे सडकसंग जोडिएको बंगलो हो। मूल्य रु ४ करोड मात्र