Property ID -3030
3 Bedrooms
3 Bathrooms
1 Parking
Last Updated on November 7, 2021
A house on rent in Lalitpur Ekantkuna
ललितपुर एकान्तकुना रिङ्ग रोडबाट २०० मिटर रिङ्गरोड बाहिरतर्फ २ तल्ले पुरा घर भाडामा छ। यो घरमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन डैनिंग र ३ बाथरुम भएको सुन्दर घर हो। कार बाइक पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु ५०,०००/