For Rent NRs150,000 Rs - Flat System House
Last Updated on August 30, 2022
A hous on rent at Gyaneshwar , Kathmandu
काठमाडौँ ज्ञानेश्वरमा घर भाडामा छ। यो घरमा जम्मा ९ कोठा २ बाथरुम छन् । जम्मा घरमा २००० बर्ग फिट जति छेत्रफल छ । कार पार्किङ्ग सुबिधा छ । मासिक भाडा रु १५०,०००/ अफिसको लागि उपयुक्त छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335