Property ID -5282
6 Bedrooms
3 Bathrooms
1 Parking
Last Updated on March 2, 2022
A house for sale at Tikhedewal, Lalitpur
ललितपुर तिखेदेवाल रिङ्ग रोडबाट ५०० मिटरमात्र रिङ्गरोडबाहिर वरिपरि खुला भएको घाम राम्ररी लाग्ने २० फिटे बाटोले भेटेको ५ आना जग्गामा बनेको घर बिक्रिमा छ। यो घर अढाई तल्ले घर हो । मूल्य रु ३ करोड ५० लाख मात्र