Property ID -4322
7 Bedrooms
4 Bathrooms
1 Parking8 aana
Last Updated on January 5, 2022
A house for rent in Kathmandu Chundevi
काठमाडौँ चुनदेवीमा पुरा घर भाडामा छ। यो घरमा जम्मा ८ कोठा किचेन ३ बाथरुम छन् । ८ आनाको कम्पाउण्ड छ । मासिक भाडा रु ८०,०००/ मात्र पार्किङ्गको सुबिधा छ। Montessori वा कुनै प्राइभेट अफिस आदिको लागि उपयुक्त हुन्छ।