Property ID -9403
11 Bedrooms
4 Bathrooms
1 Parking5 aana
Last Updated on December 9, 2022
House for rent at Koteshwar, Kathmandu
काठमाडौँ कोटेश्वोरमा साढे ५ आना जग्गामा निर्मित ४ तल्ले घर भाडामा छ । यो घरमा जम्मा ११ कोठा ४ बाथरुम छ। होस्टेलको लागि उपयुक्त हुन्छ । मासिक भाडा रु ८५,०००/ पार्किङ्ग सुबिधा छ ।