For Rent - Flat
A flat with 4 rooms on rent at Baluwatar, Kathmandu
काठमाडौँ बालुवाटारमा आधुनिक फलाट सिस्टमको ग्राउण्डफ्लोरमा किचेनसहित जम्मा ४ कोठा, एउटा बाथरुम फलाटभित्र अर्को टोइलेट फलाट बाहिर पट्टि छ। मासिक भाडा रु २७,०००/ पार्किङ्ग सुबिधा छ। अफिस तथा निबास दुवैको लागि उपयुक्त हुन्छ।