For Sale NRs30,000,000 Rs - Flat System House
Last Updated on January 11, 2022
A commercial house for sale in Lalitpur Kupandol
ललितपुर कुपन्डोलमा फिल्डमा ४ आना धनीपुर्जामा ३ आना मात्र भएको जग्गामा निर्मित सटरसहितको कमर्सिअल एक नाले घर बिक्रीमा छ। हालमा घर बहालबाट मासिक रु ७५,०००/ को दरले आय आर्जन भैरहेको घर बिक्रिमा २० फिटे सडकमा अबस्थित उत्तर मोहोडाको घर छ। मूल्य रु ३ करोड मात्र