Property ID -5062
24 Bedrooms
6 Bathrooms
1 Parking4 Ropani
Last Updated on February 20, 2022
A big house on rent in Kathmandu Sukedhara
काठमाडौँ सुकेधारा लक्ष्मीबैंक नजिकै ४ रोपनी कम्पाउण्डमा निर्मित ठुलो घर भाडामा छ। यो घरमा सबै कोठाहरु गरेर ३४ वटा जति होला । मासिक भाडा रु ५ लाख २५ हजार मात्र, स्कुल कलेजलागि उपयुक्त हुन्छ।