For Rent NRs250,000 Per month - Flat System House
Last Updated on January 14, 2021
A big house for rent at Panipokhari, Kathmandu
काठमाडौँ पानीपोखरीमा एकदमै ठुलो भवन भाडामा छ। यो घर नर्मल कोठा बनाउने हो भने २५ वटा कोठाहरु बनाउन सकिन्छ। ३ वटा गाडीको लागि पार्किङ्ग गर्ने ठाउँ छ। मासिक भाडा रु २५०,०००/ negotiable , एनजीओ , आइञ्जिओ , प्राइभेट कम्पनी , हाइड्रो आदिको लागि उपयुक्त हुनसक्छ। ।