For Rent NRs50,000 Rs - Flat
A big godam for rent in Lalitpur Nakhipot
ललितपुर नखिपोट रिङ्ग रोडबाट १५०० मिटरको दुरीमा गोदामको उपयुक्त स्पेस भाडामा छ। २२०० बर्ग फिटको टहरा बिल्डिंग १ रोपनी जग्गाको कम्पाउण्डमा भाडामा छ। मासिक भाडा रु ५०,०००/ पार्किङ्ग सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335