7 aana land for sale in Lalitpur Hattiban

7 aana land for sale in Lalitpur Hattiban
For Sale - Land Residential
Property ID -9029 7 aana

Last Updated on November 24, 2022

7 aana land for sale in Lalitpur Hattiban

ललितपुर हात्तिबन सिटिस्केप अपार्टमेन्टको अपोजीट तर्फ नगरबिकाशले गरेको प्लांनिंगमा ७ आना जग्गा बिक्रिमा छ । जग्गाको २ तर्फ बाटो छ। दुवैतर्फ २० फिटको बाटो छ । २ वटा घर निर्माण हुन् सक्ने खालको जग्गा छ , चारकुना मिलेको रुमाल प्रकारको जग्गा छ । पुर्ब उत्तर मोहोडाको जग्गा छ । जग्गाको वरिपरि स्कुल, कलेज हाउजिङ्ग, अपार्टमेन्ट बिल्डिंग, रेस्टुरेन्टहरु भएको अत्यन्त प्रोगेसिङ्ग ठाउँमा जग्गा छ। मूल्य प्रति आना ६० लाख

Contact- RAJU  LIMBU 9801117335, 9851117335

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home KTM

Home KTM