For Rent NRs65,000 Rs - Flat
Last Updated on March 17, 2022
3 story house for rent at Thasikhel, Lalitpur
ललितपुर थसिखेल रिङ्गरोडबाट नजिकै आधुनिक फलाट सिस्टमको ३ तल्ले घर भाडामा छ। यो घरमा तल्लामा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। यो घरमा किचेन समेत गरेर जम्मा १२ कोठाहरु छन् । बाइक पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु ६५,०००/