For Rent NRs60,000 Rs - Flat
Last Updated on November 23, 2022
Furnished Apartment on rent at Down Town Apartment Hattiban
ललितपुर डाउन टावन अपार्टमेन्टको १२औं तल्लामा फर्निस्ट अपार्टमेन्ट भाडामा छ । यो अपार्टमेन्टमा जम्मा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र २ बाथरुम छन् । १२७५ बर्ग फीट छेत्रफलको अपार्टमेन्ट हो । पार्किङ्ग सुबिधा छ मासिक भाडा रु ६०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335