3 BHK furnished Apartment for sale at Cityscape Lalitpur
ललितपुर हात्तिबन सिटिस्केप अपार्टमेन्टको फस्टफ्लोरमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र २ बाथरुम भएको सुन्दर अपार्टमेन्ट बिक्रिमा छ । यो अपार्टमेन्टको जम्मा छेत्रफल १३६५ बर्ग फिट छेत्रफल छ। मूल्य रु २ करोडमात्र