For Rent NRs30,000 Rs - Flat
Last Updated on November 17, 2022
3 BHK Flat on rent at Satdobato, Lalitpu
r ललितपुर रिङ्ग रोडबाट मात्र १५० मिटर जति मात्र रिङ्ग रोड बाहिर आधुनिक घरको ग्राउण्डफ्लोरमा शानदारको फलाट भाडामा छ । यो फलाट ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एउटा एटेच र अर्को कमन बाथरुम भएको फलाट भाडामा छ । कार पार्किङ्गको सुबिधा छ । मासिक भाडा रु ३०,०००/ Contact- Raju Limbu 9801117335 | 9851117335