For Rent NRs25,000 Rs - Flat
Last Updated on August 3, 2022
3 BHK flat on rent at Thasikhel, lalitpur
ललितपुर थसिखेल रिङ्ग रोड बाहिर सेकेन्डफ्लोरमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम र बाइक पार्किङ्ग सुबिधा भएको सुन्दर फलाट भाडामा छन् । कोठाहरु उज्याला छन् । मासिक भाडा रु २५,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335