For Rent NRs40,000 Rs - Flat
Last Updated on December 18, 2022
3 BHK flat on rent at Nakhu, Lalitpur
ललितपुर नखु रिङ्गरोडबाट १००० मिटरमात्र रिङ्गरोड बाहिर १ तल्ला आधाको ठुलो फलाट भाडामा छ। यो फलाटमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र २ एटेच र १ कमन भएको शानदारको फलाट छ। कार पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु ४०,०००/ Contact- Raju Limbu 9801117335 | 9851117335