Property ID -8437
3 Bedrooms
2 Bathrooms
1 Parking
Last Updated on September 18, 2022
3 BHK flat on rent at Nakhipot, Lalitpur
ललितपुर नखिपोट सुन्दर फलाट ग्राउण्डफ्लोरमा खालि छ । यो फलाटमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र दुइ बाथरुम भएको शानदारको फलाट हो । मासिक भाडा रु ३०,०००/ पार्किङ्ग सुबिधा छ ।