For Rent NRs30,000 Rs - Flat
Last Updated on August 26, 2022
3 BHK flat on rent at Mahalaxmisthan, Lalitpur
ललितपुर महालक्ष्मीस्थानमा आधुनिक फलाट सिस्टम घरको ग्राउण्डफ्लोरमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको सुन्दर फलाट भाडामा छ। यो फलाट रिङ्ग रोड भित्र छ। कार बाइक पार्किङ्ग सुबिधा छ मासिक भाडा रु ३०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335