For Rent NRs30,000 Rs - Flat
Last Updated on December 18, 2022
3 BHK flat for rent at kupandole
ललितपुर कुपन्डोल बखुन्डोलमा ग्राउण्डफ्लोरमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको फलाट भाडामा छ। कार पार्किङ्ग सुबिधा छ । अफिस र रेसिडेन्सी दुवैको लागि भाडामा छ। मासिक भाडा रु ३०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335