For Rent NRs25,000 Rs - Flat
Last Updated on August 25, 2022
3 BHK flat on rent at Bhaisepati, Lalitpur
ललितपुर भैसेपाटीमा रिङ्गरोडबाट १९०० मिटरबाहिर आधुनिक फलाट भाडामा छ। यो फस्टफ्लोरको फलाटमा जम्मा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। पार्किङ्ग सुबिधा बाइकको लागि मात्र छ। मासिक भाडा रु २५,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335