For Rent NRs25,000 Rs - Flat
3 BHK flat on rent at Bagdole, Lalitpur
ललितपुर बागडोल रिङ्ग रोडबाट ३०० मिटरमात्र रिङ्ग रोडबाहिर आधुनिक फलाट भाडामा छ। यो फलाटमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। यो ग्राउण्डफ्लोरको फलाटको भाडा रु २५,०००/ बाइक पार्किङ्गको सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335